१२ पुष २०७४, बुधबार

अत्तरीया । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत् कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनियाँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको लु३८प २१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ७३ वर्षीय गणेश जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकलमा सवार वृद्ध जोशीलाई बाटो काट्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV