१२ पुष २०७४, बुधबार

भारतको उत्तरप्रदेश राज्यको जोहरी गाउँमा बसोबास गर्ने उनले ६० वर्षको उमेरमा पहिलो पटक पिस्तोल समातेकी हुन्। सबैले उनलाई ‘शुटर दादी’ भनेर चिन्छन्।

उनी आफ्नो छुट्टै पहिचान बनाउन यो खेल सिकेको बताउँछिन्। उनको अभ्यास र लगन देखेर धेरै भारतीय किशोरीहरु शुटिङ खेलप्रति आकर्षित भएका छन्। उनी आफ्नो गाउँमा एउटा अन्तर्राष्ट्रिय स्तरको शुटिङ रेन्ज बनाउन चाहन्छिन्। बीबीसी

LIVE TV