१२ पुष २०७४, बुधबार

काठमाडौँ । अमेरिकी ड्रोन आक्रमणमा दुई पाकिस्तानीको मृत्यु भएको छ । अमेरिकी ड्रोनले पाकिस्तान र अफगानिस्ताको सीमानामा पर्ने पेसवर क्षेत्रको माथा संगरको गाडीमा आक्रमण गरेको हो ।

मंगलबार दिउँसो भएको आक्रमणमा हाक्वानी संजालका कमाण्डर जमिउद्विन मारिएको अधिकारीले बताएका छन् । हक्वान संजालले अफगानिस्तानमा गुरिल्ला युद्व गर्दै आएको छ ।

LIVE TV