११ पुष २०७४, मंगलवार

कानूनविदहरुले संविधानमा व्यवस्था भए अनुरुपको तिनै तहका निर्वाचन सम्पन्न भएकाले संविधान कार्यान्वयन र संक्रमणकालीन अवस्थाको अन्त्य भएको बताएका छन ।

राजधानीमा आयोजित शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था नामक अन्र्तक्रिया कार्यक्रममा कानूनविद््हरुले निर्वाचन सम्पन्न भएसगै संक्रमणकालीन अवस्थाको अन्त्य भएको बताएका हुन ।

मुलकमा भएको शशस्त्र युद्धका घटनाहरुलाई लिएर बिभिन्न खाले आवाजहरु आइरहेको भन्दै शसस्त्र द्धन्दकालीन अवस्थाका टुंगिन बाँकी मुद्धाहरु सत्यनिरुपण आयोगवाट टुंग्याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्व सांसद देखि बिभिन्न कानूनविदहरुको सहभागीता रहेको थियो ।

LIVE TV