११ पुष २०७४, मंगलवार

बारा । ट्रिपरको ठक्करबाट बारामा एक बालकको मंगलवार दिउँसो मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ इमलीपर्तीका अरुण पासवानका साढे तीन वषर्ीय छोरा गोलु पासवानको ट्रिपरको ठक्करबाट धटनास्थलमै मृत्यु भएको हो ।

पासवानको अपरान्न ४ बजे इमलिपर्ती स्थित खेतबाट माटो ओसार्दै गरेको ना ३ ख ९२९७ नम्बरको ट्रिपरले किचेको हो । ट्रिपरका चालक प्रहरीको नियन्त्रणमा छन् ।

LIVE TV