११ पुष २०७४, मंगलवार

काठमाडौं । ललितपुर ग्वार्कोको किष्ट अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । आन्दोलनका कारण आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ ।

गएको असार २० गते तलब भत्ता वृद्धि गर्नु पर्ने लगायत १५ सुत्रीय माग अनुसार अस्पताल प्रशासनसँग सहमति भए पनि त्यो लागू नभएको भन्दै कर्मचारीले १३ दिनदेखि आन्दोलनमा छन् ।

LIVE TV