११ पुष २०७४, मंगलवार

पोखरा ।अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउन विदेशी पर्यटकको पोखरा भीड लागेको छ । सबै होटल भरिभराउ भएकका छन् ।

आन्तरिकदेखि विदेशी पर्यटक क्रिसमस मनाउन पोखरामा भेला भएका छन् । क्रिसमस मनाउन आफ्नै देश फर्किने विदेशी पर्यटक पछिल्लो समय नेपालमै बसेर मनाउन थालेका छन् । आजको गोरखापत्रमा खबर छ ।

LIVE TV