१० पुष २०७४, सोमबार

जनकपुर । बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक वृद्धलाई चेल जलान गरेको छ ।

मंसिर ८ गते ६२ वर्षीय देवनारायण ठाकुरले आफ्नै २२ वर्षीया कान्छी बुहारी रञ्जना शर्मालाई घरमै बलात्कार गरी हत्या गरेका थिए । बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा अदालतले ठाकुरलाई आइतबार जेल चलान गरेको हो ।

LIVE TV