१० पुष २०७४, सोमबार

काभ्रे। हिटरबाट सल्किएको आगोले जलेर एक युवकको ज्यान गएको छ । काभ्रे, पनौती नगरपालिका–५ मिजार गाउँमा सुकदेव श्रेष्ठको मृत्यु भएको हो ।

पोल्ट्रीफार्ममा हिटरबाट सिरकमा आगो सल्किँदा सुदिपको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुदिपको बारेमा थप जानकारी खुल्न बाँकी छ ।

LIVE TV