९ पुष २०७४, आईतवार

कालिकोट। जिल्ला प्रशासन कार्यालय कालिकोटले शनिबार अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्म निषेधाज्ञा (कफ्र्यू आदेश) जारी गरेको छ ।

म्यादी प्रहरीमा कार्यरत १९ वर्षीय विवेक ऐडीको प्रहरीको गोलीबाट मृत्यु भएको भन्दै जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।, आजको गोरखापत्रमा खवर छ

घटनाको तत्काल छानबिन, दोषीलाई कडा कारबाही, मृतकलाई शहीद घोषणा, मृतकका परिवारलाई उचित क्षतिपूर्तिलगायतका मागसहित शनिबार बिहानैदखि मान्म बजार आन्दोलित छ ।

LIVE TV