८ पुष २०७४, शनिबार

०७४ सालको माध्यमिक शिक्षा परीक्षा एसइई परीक्षा चैत्र आठ गते बाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार ६ लाख भन्दा बढी बिधार्थीको लागि परीक्षाको तयारी सुरु गरिसकेको छ ।

उता परीक्षा नियन्त्रण कार्यलयले प्रश्न पत्र छपाइको लागि समेत सम्पूर्ण तयारी थालेको छ । यस बर्षको एसइईमा एग्जाम्टेडलाई पुरानो पाठ्यक्रम र नियमित तर्फका बिधार्थीहरुलाई नयां पाठ्यक्रम अनुसार प्रश्नपत्रको तयारी थालिएको छ । परीक्षा सञ्चालन बिहान आठ बजेदेखि एघार बजेसम्म हुनेछ ।

LIVE TV