८ पुष २०७४, शनिबार

काठमाडौं । २०१७ मा बलिउडका सेलिब्रेटी मध्ये सलमान खानले सबै बढी कमाइ गरेछन् । बलिउड सेलिब्रेटीमा सलमान सबैभन्दा अगाडि रहेको फोब्र्सको सूचीले देखाएको छ ।

फोर्ब्सले सलमानलाई टप १०० सेलिब्रेटीमा राखेको छ । यसपटक उनले भारु २ सय ३२ करोड कमाएका छन् । फोर्ब्स अनुसार दोस्रो सर्वाधिक कमाई गर्ने बलिउड सेलिब्रेटी शाहरुख खान रहेका छन् । उनले भारु एक सय ७० करोड कमाएका छन् ।

क्रिकेटर कोहलीले यस बर्ष सय करोड भारु आर्जन गरेका छन् । अक्षय कुमारले भारु ९८ करोड, उनीपछि क्रमस सचिन तेन्दुलकर, आमिर खान, प्रियंका चोपडा, महेन्द्र सिंह धोनी र हृतिक रोशन छन् ।

LIVE TV