८ पुष २०७४, शनिबार

काठमाडौं । टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सलाई १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । अंशुमान रथको अर्धशतक मद्दतमा

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार पारेको हो ।

विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ५७ रनको अर्धशतक बनाए । बाबार हायत ३६ र हरिशंकर शाह ३६ रनमा आउट भए ।

LIVE TV