८ पुष २०७४, शनिबार

रुस । रुसका ११ जना खेलाडीमाथि जीवनभर आजीवन ओलम्पिक गेम्समा प्रतिबन्ध लागेको छ । गेम्समा प्रतिबन्धित औषधि प्रयोग गरेकोले ११ रुसी खेलाडीमाथि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले आजीवन प्रतिबन्ध लगाएको हो ।

आइओसीको विशेष कमिटिले रुसी खेलाडीको डोपिङका बारेमा गरेको लामो अनुसन्धानपछि उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको आइओसीले जनाएको छ ।

LIVE TV