८ पुष २०७४, शनिबार

काठमाडौँ । सुपर ग्यास उद्योगमा भएको भीषण आगलागी वारे छानबिन समिति गठन गरेको छ । आपूर्ति मन्त्रालयले छ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

उद्योगमा बुधबार भीषण आगलागी हुँदा दुईजनाको ज्यानसमेत गएको थियो । गोरखापत्र

LIVE TV