८ पुष २०७४, शनिबार

भारतीय कप्तान रोहित शर्माले टी-२० मा कीर्तिमानी शतक बनाएको छ ।

विराट कोहलीको अनुपस्थितिमा कप्तानीको जिम्मेवारी पाएका भारतिय ब्याट्सम्यान शर्माले ३५ बलमा शतक पुरा गर्दै किर्तिमान रचेका हुन् ।

रोहितले ११ चौका र ८ छक्का प्रहार गरेका थिए । उनि १ सय १८ रन बनाउँदै आउट भए ।

LIVE TV