७ पुष २०७४, शुक्रबार

काठमाडौँ । फेसबुकले डिसेम्बर २०१६ मा सत्यतथ्य परिक्षण गर्ने बनाएको वेबसाइट हटाएको छ । फेसबकले आफ्नो प्लेटर्फममा सेयर गरिएका झूटो ठहर्‍याएका समाचारहरुको छेउमा रातो चिन्ह प्रयोग गर्न गर्दै आएको थियो ।

यसले सोचेअनुसार काम नगरेकाले बन्द गरिएको हो । यो नयाँ प्रयोगको प्रयोगको परिक्षण गरेको थियो र यसबाट विवादित लेखहरु क्लीक गर्ने क्रममा कमि नआए तापनि सेयर गर्ने क्रम भने घटेको फेसबुकले बताए ।

 

LIVE TV