७ पुष २०७४, शुक्रबार

काठमाडौं। बलिउड नायक सैफ अलि खान र नायीका करिना कपूरले २० डिसेम्बरमा आफ्नो एउटा मात्रै छोरा तैमुर अलि खानको जन्मदिन धुमधामका साथ मनाइएको छ।

तैमुर बलिउडका सबैभन्दा चर्चित किड स्टार हुन्  र उनका जन्मदिनको पर्खाइ कपूर र खान परिवारले मात्र नभएर भारतका जनताले पनि गरेका थिए।

तैमुरको जनम दिन सैफ अलि खानको पुर्खेउली घर पटौदीमा मनाएको हो। तैमुरको पहिलो जन्मदिन धुम धामको साथ मानाइएको  भारतीय मिडियाले  लेखिएको छ  ।

 

 

 

LIVE TV