६ पुष २०७४, बिहीबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन शीर्ष नेतालाई टेलिफोन गरेका छन् । मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेको पुष्टि भएको छ ।

तर टेलिफोन मार्फत के भने भनेर पुष्टि भने नभएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले बताएका छन्।

LIVE TV