६ पुष २०७४, बिहीबार

गायीका गंगा देवी महर्जन  को सुमधुर आवाजमा नेपाल भाषाको गीत धात्थें जित यगु ख सा मन छक उला क्यो हाईलाईट्स नेपालले भरखरै बजारमा सार्बजनीक गरेको छ ।

नेवारी लोक संस्कृती झल्कने गरी छायांकन गरीएको यस गीतमा गीतको मूख्य भनाई या अर्थ “साँच्चै मलाई माया गर्छौ भने एक चोटी खोलेर भन “भन्ने भाव रहेको छ ।

LIVE TV