५ पुष २०७४, बुधबार

काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर विद्या सुन्दर शाक्यलाई चिठी लेखेकी छिन् ।

विवेकशीलसाझा पार्टीकी केन्द्रीय सदस्य रहेकी रन्जुले रानीपोखरी निर्माणका सम्बन्धमा भइरहेका कामबारे जानकारी माग गर्दे चिठी लेखेकी हुन् ।  उनले २०७२ को भूकम्पबाट क्षति भएको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व भएको न्हु पुखु ९रानी पोखरी पुननिर्माण सम्बन्धमा जानकारी माग गरेकी हुन्।

रानीपोखरी पुननिर्मर्णको विस्तृत परियोजना रिपोर्ट, पुननिर्माणको योजना, समयावधि र सीमा र पोखरी क्षेत्रमा बन्न लागेका संरचनाबारे उनले जानकारी मागेकी छन्।

LIVE TV