५ पुष २०७४, बुधबार

प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना सार्वजानिक भइसके पनि नयाँ प्रधानमन्त्रीको चयन गर्न गाह्रो परेको छ । प्रतिनिधिसभामा वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरे पनि नयाँ प्रधानमन्त्री चयन गर्न सकेको छैन ।

प्रदेशसभातर्फ पनि प्रदेश–२ बाहेक अरु छ वाट प्रदेशमा वाम गठबन्धनले बहुमत प्रप्त गरेको छ । अबको प्रधानमन्त्री वाम गठबन्धनका तर्फबाटै हुनेछ र छ वटा प्रदेशमा मुख्यमन्त्री वाम गठबन्धनकै हुनेछन् । गोरखापत्र

LIVE TV