३ पुष २०७४, सोमबार

काठमाडौं । भखरै भएको प्रतिनिधिसभा निर्वाचनमा केही रोचक पक्षहरु देखिएका छन्। यसैगरी वाम गठबन्धन, लोकतान्त्रिक र मधेस गठबन्धनमा धुव्रीकरण हुँदै भएको निर्वाचनमा धेरै जनसंख्या भएका जिल्लामा केही उम्मेदवारहरुले ५० हजारभन्दा धेरै मत ल्याएर निर्वाचित हुन सफल भएका छन् ।

करिब १ सय ६५ क्षेत्रमा पाँच क्षेत्रका उम्मेदवाहरुले आधा लाख जनताको मत पाएका छन्। यसरी मत पाउनेमा एमाले अध्यक्ष केपी ओलीका साथै एमालेका ४ र माओवादीका एक उम्मेवार रहेका छन्।

आधा लाखभन्दा धेरै मत ल्याएर जित्ने उम्मेदवारहरु

१) झापा ५(एमाले) केपी ओली-५७ हजार १ सय ३९
२) चितवन १(एमाले)सुरेन्द्र पाण्डे- ( ५१ हजार ८०
३) दोलखा(एमाले) पर्वत गुरुङ – ५५ हजार ४ सय ५७
४) काभ्रे २(एमाले) गोकुल बाँस्कोटा – ५४ हजार ४ सय २७
५) बर्दिया २( माओवादी केन्द्र)सन्तकुमार थारु- ५० हजार ५ सय ५५

 

LIVE TV