३ पुष २०७४, सोमबार

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित जिल्ला प्राविधिक कार्यालय सिराहका इन्जिनियर राम बहादुर यादबलाई पक्राउ गरेको छ।

आयोगको टोलीले सोमबार बिल पास गराउन लिँदै गरेको ८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

LIVE TV