३ पुष २०७४, सोमबार

काठमाडौं। क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको विवाह ११ डिसेम्बरमा इटलीमा भएका थिए। विविहपछी उनिहरु कहिले हनिमुन त कहिले रिसेप्शन पार्टीको खबर चर्चामा आएका छन्।

उनीहरुको पहिलो रिसेप्शन २१ डिसेम्बरको दिन दिल्लीमा हुदै छ।दिल्लीमा विराटका परिवार बस्ने भएर रिसेप्शन पार्टी दिन लागेको हो।अनुष्का शर्माको २६ डिसेम्बरमा बलिउ डइंडस्ट्रीका लागि रिजस होटलमा रिसेप्शन पार्टी हुने भएको छ।

 

 

LIVE TV