२ पुष २०७४, आईतवार

अंगराज
देशको पहिलो नगरपालिकाको रुपमा स्थापना भएको ललितपुर महानगरपालिका ९९ औ वर्षमा प्रवेश गरेको छ ।

कला र संस्कृतिको क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाएको ललितपुरलाई चाँडै नै फाइन सिटीको रुपमा विकास गर्ने लक्ष्यका साथ कार्ययोजना अगाडि वढाइएको महानगरका मेयर चिरिवावु महर्जनले जानकारी गराउनु भयो । स्थापना दिवसको अवसरमा अयोजना गरेकोे कार्यक्रममा केही समान्य गल्ती भएको वताउदै आगामी दिनमा सुधार गर्दै जाने पनि उहाँको प्रतिबद्धता थियो ।

कार्यक्रमा एकपक्षीयरुपमा सञ्चालन गरेका भन्दै कार्यपालिकाका केहि सदस्यहरुले कार्यक्रम वहिष्कार गरेका थिए ।

LIVE TV