२ पुष २०७४, आईतवार

काठमाडौं। काठमाडौंको आरुबारीमा  मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । बौद्धका ६३ वर्षीय जयलाल सुनारको  बा ३३ प ६४१४ नम्बरको मोटरसाइलबाट खस्दा  ज्यान गएको प्रहरीले बताए ।

सुनारले मोटरसाइकालमा लिफ्ट मागेर चढेका थिए। मोटरसाइकल चालक तामाङलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाकारी दिए ।

LIVE TV