२९ मंसिर २०७४, शुक्रबार

काठमाडौं । राजधानीको त्रिपुरेश्वरमा भुइँसम्म लत्रेको टेलिफो, इन्टरनेट र केबल टेलिभिजनका तारहरु लत्रिएका छन् ।

उपत्यकाका विभिन्न क्षेत्रका सडकमा यसैगरी तार लत्रिरहेका भेटिए पनि सरकारी निकायले चासो देखाउने गरेका छैनन ।

तारमा अल्झेर पैदल यात्रु लड्नुका साथै सवारी दुर्घटना समेत हुने गरेको छ ।आजको नागरिक(काष्ठमण्डप)मा तस्विरसहित छापिएको छ ।

LIVE TV