२८ मंसिर २०७४, बिहीबार

सिरहा। लहान नगरपालिका-१ शहीद चोकको  बजारमा आज  दिउँसो बम बिस्फोट भएको हो।

बिस्फोटमा परी सप्तरीको खडक नगरपालिका-२ बस्ने ४६ वर्षीय परमेश्वर चौधरी घाइते भएको ईलाका प्रहरी कार्यलय लहानका डीएसपी नरेश राज सुबेदीलेबताए ।

चौधरीको खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिए । लहान चौकको शहीद चोकमा साइकलको सीट मुनी बोरामा बेरेर राखेको बम बिस्फोट भएको थियो ।

 

LIVE TV