२८ मंसिर २०७४, बिहीबार

काभ्रे । प्रत्यक्षमा पराजित कांग्रेसले काभ्रेमा  समानुपातिकतर्फ धेरै भोट ल्याएको छ। नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नं. १ मा भने पहिलो पार्टी भएको छ।

बुधवार सम्पन्न समानुपातिक तर्फको मतगणना परिणाम अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेपाली कांग्रेसले ३३ हजार ३५२, नेकपा एमालेले २७ हजार ३१० र नेकपा माओवादी केन्द्रले २० हजार ३६६ भोट प्राप्त गरेका छन् ।

LIVE TV