२८ मंसिर २०७४, बिहीबार

काठमाडौं । सिधाकुरा जनतासँगका कार्यक्रमको टोलीले ओमनमा अलपत्र परेकी नेपाली चेली निशा राईको सफल उद्धार गरेकोे छ । यसबारे थप जानकारी आज बेलुकाको सिधाकुरा जनतासगँ कार्यक्रममा बताईने पत्रकार रवी लामीछानेले बताएका छन् । यो कार्यक्रमले बिगतका समयबाटनै सामाजमा उदाहारणीय कार्य गर्दौ आएको छ ।

LIVE TV