२७ मंसिर २०७४, बुधबार

भारत। देसी गर्ल प्रियंका चोपड़ा यस वर्षको मदर टेरेसा मेमोरियल पुरस्कारबाट सम्मानित भएको छ।  चोपड़ाले  सोशल वर्कमा आफ्नो  खास योगदान दिएकोले यस अवार्डबाट सम्मानित भएका हुन्।

चोपड़ालाई  यस  सम्मानको लागि हार्मनी फाउंडेशनले बोलाएको थियो तर उनि आएनन् र उनकी आमा  मधु चोपड़ाले लिएकी थिइन् । प्रियंकाको व्यस्तताले गर्दा आफै उपस्थित हुन नसकेका हुन्।

प्रियंकाले  हासिल गरेको  सम्मानमा  उनकी आमा मधुले प्रियंकामा धेरै गर्व रहेको र धेरै धन्यवाद व्यक्त गर्दै प्रेंका धेरै खुसी हुनछे र प्रियंका प्रयासलाई यो संस्थाले चिनेको बताइन।

 

 

LIVE TV