
नयाँ दिल्ली ,भारत । गत शुक्रवार रिलीज भएको कमेडी फिल्म “फुकरे रिटर्न्स” दर्शकले एकदमै मन पराएका छन्।यो फिल्मले बक्स अफिसको ४ दिनमै ३७ करोड कमाई गरेको छ ।
फुकरे रिटर्न्सको फिल्म यस्तै तरीकाले चलिरहयो भने एक हप्तमा ५० करोड छुन सक्ने भारतीय मीडिया आजतकले लेखेको छ ।
फुकरे रिटर्न्स फिल्ममा चुचा र उसको साथीको एक सोझी पंजाब संगको भिडन्तले दर्शलाइ खूब मनोरंजन दीइरहेका छन् । यही कारणले बक्स अफिस यो फिल्मले रिकॉर्ड तोड्न सफल भएको हो ।
खराब रिव्यूजको बावजूद पनि यो फिल्मले बक्स अफिसको पहिलो दिनमै राम्रो कमाइ गरिसकेको र यो क्रम जारीनै रहेका छन्।