२७ मंसिर २०७४, बुधबार

काठमाडौं। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र मध्ये हालसम्म १६४ स्थानको नतिजा सार्वजनिक भएको छ ।

मंगलबार बेलुका सम्मको नतिजा एमाले सबैभन्दा बढी ८० स्थानमा जित हासिल गरेको छ।

माओवादीले ३६, कांग्रेसले २२, संघीय समाजवादी फोरमले १० र राजपाले ११ स्थानमा जित हात पारेका छन् । अन्य ५ स्थानमा विजयी भएका छन् । अब २ स्थानको मात्रै नतिजा आउँन बाँकी छ ।

 

 

 

 

LIVE TV