२६ मंसिर २०७४, मंगलवार

स्याङ्जा जिल्लाको क्षेत्र नंम्बर १ को ‘ख’ बाट एमालेका उम्मद्वार मीन प्रशाद गुरुङ २०२४८ मत सहित बिजय भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तुलसी गिरीले १४५१० मत ल्याएर पारजित बन्न पुगे ।

LIVE TV