२५ मंसिर २०७४, सोमबार

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली बिचको प्रेमसम्बन्ध बिबाहमा परिणत भएको छ ।खुलेरनै आफ्नो प्रेमसम्बन्धको बारेमा मिडियामा आइरहने यो जोडी बीच अहिले लगन गाँठो कसिएको छ । लामो समयदेखि बिराट र अनुष्का प्रेममा रहेका थिए ।

 

बिहेपछि ३४ करोडको फ्ल्याटमा बस्ने हल्लाले पनि खुबै चर्चा पाएको थियो । त्यसोत बिहेपछि दुबैले सामाजिक सञ्जाल ट्वीटरमा एउटै ट्वीट गरे । हेर्नुहोस यस्तो छ यो चर्चित जोडीको ट्वीट –

LIVE TV