अर्घाखाँचीबाट प्रतिधिसभामा नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझी विजयी भएका छन्। उनले ५०३८५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. रामबहादुर बिसीले ३१९४१ मत पाएका छन्।