२५ मंसिर २०७४, सोमबार

भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेमकिपाका प्रेम सुवाल विजयी भएका छन् । सुवालले ३३ हजार ७६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत ल्याएर पराजित हुन पुगे।

LIVE TV