२५ मंसिर २०७४, सोमबार

काठमाडौं । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गर्दै विजयी बनेका हुन् ।

उनको विजयी हुनसाथ उनी विजयी उत्सवमा मनाउन चितवन पुगेका छन् । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रचण्डले आफ्ना मतदातालाई धन्यवाद दिएका छन् ।

निर्वाचित भईसकेपछि अध्यक्ष दहालले न्यूज २४ टिभीलाई पहिलो प्रतिक्रिया दिदै जनताले स्थायित्वका लागि मत दिएको भन्दै उनले इमान्दार भएर जनतासामू गरिएका बाचा कार्यान्वयनमा लाग्ने बताए ।

बाँकी प्रतिक्रिया भिडियोमा हेर्नुहोस्ः

LIVE TV