२५ मंसिर २०७४, सोमबार

सुनसरी । नेकपा एमाले की उम्मेद्वार भगवती चौधरीले लिड गरीरहेको सुनसरी क्षेत्र नम्बर ३ मा पछिपछि उपप्रधानमन्त्री गच्छदारले मतान्तर घटाउंदै लगेका छन् ।

यस अघि चौधरी भन्दा ठूलो मतान्तरले पछाडि परेका गच्छदार अहिले चौधरी भन्दा जम्मा २७१ मतले पछाडी परेका छन् । उक्त निर्वाचन क्षेत्रमा अझै २५ हजार मत गणना गर्न बाँकि छ ।

भगवती चौधरी, एमाले : २७,७१२

विजयकुमार गच्छदार, कांग्रेस : २७,४४१

LIVE TV