२५ मंसिर २०७४, सोमबार

काठमाण्डौ । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरुले हवाइए भाडा बढाउने निर्णय गरेका छन् ।

वायुसेवासञ्चालक संघले सोमबारदेखि लागू हुने गरी आन्तरिक उडानमा लिँदै आएको हवाई भाडावृद्धि गरेको हो ।

संघको बैठकले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम दुई सय रुपैयाँसम्म भाडा बढाउने निर्णय गरेको छ ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

LIVE TV