२४ मंसिर २०७४, आईतवार

कैलाली । प्रतिनिधिसभा सदस्यमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गौरीशंकर चौधरीले २०१६२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीले १६७९२ मत ल्याउनु भएको छ ।

LIVE TV