२४ मंसिर २०७४, आईतवार

प्रतिनिधिसभा सदस्यमा तेह्रथुम जिल्ला निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले)का उम्मेदवार भवानीप्रसाद खापुङले २१३३५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार सिता गुरुङ्गले १९३२४ मत ल्याउनु भएको छ ।

LIVE TV