२४ मंसिर २०७४, आईतवार

सखुवासभा । प्रदेशसभा सदस्यमा संखुवासभा निर्वाचन क्षेत्र नं १ ख मा नेकपा एमालेका उम्मेदवार तुलसी प्रसाद न्यौपानेले ९९०८ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार दीपक कुमार लिम्बु थक्लुङले ९८४२ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

LIVE TV