२४ मंसिर २०७४, आईतवार

सुनसरी । सुनसरी प्रतिनिधिसभामा जिल्ला निर्वाचन क्षेत्र नं। १ मा नेकपा एमालेका उम्मेदवार जय कुमार राईले ४४५२८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम, नेपालका उम्मेदवार अशोक कुमार राईले २२१२३ मत ल्याउनु भएको छ ।

LIVE TV