२४ मंसिर २०७४, आईतवार

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १६५ मध्‍ये धेरै क्षेत्रको अन्तिम मत परिणाम आएको छ। यो समाचार तयार पार्दा सम्म ४५ स्थानमा अन्तिम परिणाम आउन बाँकी छ।

प्रदेश १ का ६, २ का २०, ३ का ३ र प्रदेश ४ का ४ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउन बाँकी छ। त्यस्तै प्रदेश ५ का ४, ६ को एउटा र ७ का ९ वटा निर्वच क्षेत्रको अन्तिम परिणाम आउन बाँकी छ।

LIVE TV