२४ मंसिर २०७४, आईतवार

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को बाम गठबन्धनले देशका विभिन्न जिल्लामा ‘क्लिन स्वीप’ गरेका छ । ति जिल्लाहरुमा बाम गठबन्धनका सबै उम्मेदवारहरु विजयी हुन सफल भएका हुन् । बाम गठबन्धनले हालसम्म ३५ जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ ।

यी हुन् बाम गठबन्धनले अधिपत्य जमाउन सफल जिल्लाहरुः

प्रदेश १ः

  •  झापा
  •  इलाम
  •  पाँचथर
  • धनकुटा
  • भोजपुर
  • खोटाङ
  • ओखलढुंगा
  • सोलुखुम्बु
  •  ताप्लेजुङ

प्रदेश ३

  • रामेछाप
  • ललितपुर
  • नुवाकोट
  • धादिङ
  •  दोलखा

प्रदेश ४

  • तनहुँ
  •  पर्वत
  • बाग्लुङ
  • म्याग्दी
  • लमजुङ
  • मुस्ताङ

प्रदेश ५

  • पाल्पा
  • गुल्मी
  • रोल्पा
  • पूर्वी रुकुम

प्रदेश ६

  •  पश्चिम रुकुम
  • जाजरकोट
  •  दैलेख
  • कालिकोट
  • जुम्ला
  • डोल्पा
  • मूगु

प्रदेश ७

  •  बाजुरा
  •  बझाङ
  •  दार्चुला
  • बैतडी

LIVE TV