२४ मंसिर २०७४, आईतवार

सप्तरीको प्रदेशसभा २ ‘१’ मा संघीय समाजवादी फोरम नेपालका शैलेन्द्रप्रसाद साह १०५७७ मतसहित विजयी बनेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सरोजकुमार मण्डलले ७५९३ मत प्राप्त गरेका छन् ।

LIVE TV