
प्रदेश नम्बर २ मा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर भारी मतको अन्तरले विजयी भएका छन् । ठाकुरले १८ हजार ३ सय २८ मतान्तरले नेकपा एमालेका उम्मेदवार विजय चौधरीलाई हराएका हुन्।
यस्तो छ अन्तिम मतपरिणामः
राजपा -महन्थ ठाकुर: २७००५
एमाले -विजय चौधरी: ८६७७