बर्दिया क्षेत्र नं. १ ‘ख’ मा माओवादी केन्द्रका तिलक शर्मा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्म्दवार मंगलप्रसाद थारुलाई पछि पार्दै विजयी बनेका हुन् ।
यस्तो छ अन्तिम मत परिणामः
माओवादी: तिलक शर्मा-२३३९२
कांग्रेस: मंगलप्रसाद थारू-२०८४१